हरिशरण लामिछाने संसदीय निर्वाचन लड्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २७, २०७९
|
|
५० पटक हेरिएको
Shares
हरिशरण लामिछाने संसदीय निर्वाचन लड्ने

सारांश

  • काठमाडौं।
  • सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन्।
  • चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाईसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत जनाएका छन्।

काठमाडौं। सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन्।

चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाईसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत जनाएका छन्।

‘३ दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन्, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।’

बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने उनले जनाएका छन्।

भक्तपुर नगरकोटका स्थायी बासिन्दा लामिछाने निर्वाचन क्षेत्र भने घोषणा गरिसकेका छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?
प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?
यस वर्षको ओस्कार अवार्डमा को को बने उत्कृष्ट ?
यस वर्षको ओस्कार अवार्डमा को को बने उत्कृष्ट ?
आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु
राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु
एयरपोर्टका कर्मचारीलाई दम्भ छोड भन्नुपर्छ : प्रधानमन्त्री
एयरपोर्टका कर्मचारीलाई दम्भ छोड भन्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
सगरमाथाको फोहर पाँचतारे होटलमा !
सगरमाथाको फोहर पाँचतारे होटलमा !
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
पश्चिमी वायुको प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

तपाईंले छुटाउनुभयो कि?