हावाहुरीबाट निधन भएका २४ जनाको सनाखत (नामसहित)

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
हावाहुरीबाट निधन भएका २४ जनाको सनाखत (नामसहित)

सारांश

  • काठमाडौं, १८ चैत ।
  • गृह मन्त्रालयले बारा र पर्सामा भएको हावाहुरूबाट निधन भएका २७ मध्ये २४ जनाको विवरण आज सार्वजनिक गरेको छ।
  • यस्तै गृह श्रोतले थप ३ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

काठमाडौं, १८ चैत । गृह मन्त्रालयले बारा र पर्सामा भएको हावाहुरूबाट निधन भएका २७ मध्ये २४ जनाको विवरण आज सार्वजनिक गरेको छ। यस्तै गृह श्रोतले थप ३ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ। हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिकसमेत रहेका छन्।

निधन हुनेहरुमा फेटा गाउँपालिका(बारा) का १.हरिनारायण दास(५५ वर्ष), २. मनोरमा देवी(४५) , ३.रुनि देवी(२४), ४.नन्द पटेल, ५.रुबी खातुन (१२), ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५), ८. मुस्तकिमा खातुन(५०), ९. मिना खातुन(२५), १०. नोक्सा मियाँ (११), ११. अलिसा खातुन(३), १२. सकिया खातुन(४०), १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८), त्यस्तै प्रसौनी गाँउपालिका(बारा) का १. अच्छलाल माझी (५५) रहेका छन् । सुवर्णपुर गाउँपालिका (बारा)का १. तरिफा खातुन (३०), २. श्रीप्रसाद यादव (६५),

हागढीमाइ नगरपालिका (बारा), १. कोइरी देवी(७५), भारत १. कालुपक्कर राजेश मुखिया(२२)( मोतिहारी, २. बोक्ता अवधेश पासवान(२३)( सितामढी,३. राधे लाढि (४१) उत्तरप्रदेश बरैली लाजगञ्ज पर्साका १. भवानीपुर राम माझी(४५) र २. सुरज माझी(४) रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची
बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची
नेपाली भूमि मिचेर भारतीयले बनाएका टहरा सशस्त्र प्रहरीले भत्कायो
नेपाली भूमि मिचेर भारतीयले बनाएका टहरा सशस्त्र प्रहरीले भत्कायो
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
प्रदेश प्रमुखले रोके भारतीय राष्ट्रिय गान
प्रदेश प्रमुखले रोके भारतीय राष्ट्रिय गान
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
संसदमा प्रदीप गिरीको दार्शनिक भाषण
संसदमा प्रदीप गिरीको दार्शनिक भाषण
मासिक ५० हजारको बे–वास्ता गर्दै विदेशको लहडबाजी
मासिक ५० हजारको बे–वास्ता गर्दै विदेशको लहडबाजी
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ

तपाईंले छुटाउनुभयो कि?