हिमपात र वर्षाको सम्भावना, देशभर चीसो बढ्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १०, २०७७
|
|
५५ पटक हेरिएको
Shares
हिमपात र वर्षाको सम्भावना, देशभर चीसो बढ्यो

सारांश

  • आज काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा चीसो बढेको छ ।
  • देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव देख्एिको छ ।

आज काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा चीसो बढेको छ । देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव देख्एिको छ । सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंिशक देखि सामान्य बदली र लुम्बिनी, बागमती र प्रदेश १ को पहाडी भु भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । देशको पहाडी भूभागको केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हल्का वर्षासँगै देशका धेरै स्थानहरुमा वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा विहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले सतर्कना अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?
किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
भूइँबाट उठेका गायक दुर्गेश थापा
भूइँबाट उठेका गायक दुर्गेश थापा
डाइलासिस सेवामा विद्युत् व्याकअपको अभाव
डाइलासिस सेवामा विद्युत् व्याकअपको अभाव
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै
नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै
बाबर हायातको शतकीय पारीमा हङकङद्वारा नेपालसामु २६२ रनको लक्ष्य: सन्दीप र शेरको उत्कृष्ट बलिङ
बाबर हायातको शतकीय पारीमा हङकङद्वारा नेपालसामु २६२ रनको लक्ष्य: सन्दीप र शेरको उत्कृष्ट बलिङ

तपाईंले छुटाउनुभयो कि?