हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
सारांश
- काठमाडौं, १३ माघ ।
- संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा निर्वाचनका लागि ढिलो गरी सुरु प्रक्रियाका कारण मंसिर १० र २१ मा निर्वाचन सम्पन्न भएर पनि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।
- तर संघीय संसदको सचिवालयले भाडाकै भवन भएपनि संघीय संसदको सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कक्ष चिरिच्याट्ट पारेको छ ।
काठमाडौं, १३ माघ । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा निर्वाचनका लागि ढिलो गरी सुरु प्रक्रियाका कारण मंसिर १० र २१ मा निर्वाचन सम्पन्न भएर पनि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको छैन ।
तर संघीय संसदको सचिवालयले भाडाकै भवन भएपनि संघीय संसदको सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कक्ष चिरिच्याट्ट पारेको छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्यसभा भवनलाई प्रतिनिधिसभाको बैठक कक्षका रूपमा तयार पारिएको छ भने पूर्वतर्फको नुप्से हललाई राष्ट्रियसभाको बैठक गर्न मिल्ने गरी रूपान्तरण गरिएको छ ।
बाँकी तस्बिर हेर्नुहोस्





प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ruby Dali
Kalicot ma kahile sitamol pugchha hola hagi.