हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?

सारांश

  • काठमाडौं, २० साउन ।
  • ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन “अनन्त”ले मातातीर्थमा निर्माण भइरहेको १३ सय ९ मिटरको भूमिगत प्रसारण लाइनको अनुगमन र निरीक्षण गरेका छन् ।
  • मन्त्री पुनले वन, स्थानीय जनताका समस्या र सुरक्षासँग सम्वन्धित विषय आफूले तुरून्त हल गर्ने बताएका थिए ।

काठमाडौं, २० साउन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन “अनन्त”ले मातातीर्थमा निर्माण भइरहेको १३ सय ९ मिटरको भूमिगत प्रसारण लाइनको अनुगमन र निरीक्षण गरेका छन् ।

मन्त्री पुनले वन, स्थानीय जनताका समस्या र सुरक्षासँग सम्वन्धित विषय आफूले तुरून्त हल गर्ने बताएका थिए । त्यस अवसरमा मन्त्री पुनले तोकिएको समयसीमाभित्र काम गर्न निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?