ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २०, २०८०
|
|
४४ पटक हेरिएको
Shares
ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौँ ।
  • आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?