१५ दिनभित्र पार्टी एकता हुन्छ : केपी ओली

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २६, २०७४
|
|
५४ पटक हेरिएको
Shares
१५ दिनभित्र पार्टी एकता हुन्छ : केपी ओली

सारांश

  • काठमाडौं, पुस २६ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–माओवादीबीच हुन लागेको पार्टी एकता १५ दिनभित्रमा हुने बताएका छन् ।
  • बैंकक उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  ओलीले यस्तो बताएका हुन् ।

काठमाडौं, पुस २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–माओवादीबीच हुन लागेको पार्टी एकता १५ दिनभित्रमा हुने बताएका छन् । बैंकक उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  ओलीले यस्तो बताएका हुन् ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्नेबारे केही बोलेनन् । उनले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्नेबारेमा पछि थाहा पाइहाल्नु हुन्छ, यस विषयमा अहिले केही भन्दिन ।’

केहीले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो असफल हुने बताए । उनले भने, ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्छ ।’

उपचारको लागि बैकंक जान लागेका ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज विहान पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ– मन्त्री बाँस्कोटा
लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ– मन्त्री बाँस्कोटा
प्रचण्ड अत्तालिएकोमा उपेन्द्र यादवको असन्तुष्टि
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित
हिमालयको उद्धार उडान तालिका सार्वजनिक
हिमालयको उद्धार उडान तालिका सार्वजनिक
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
हिमपातले विकास निर्माणका काम प्रभावित
हिमपातले विकास निर्माणका काम प्रभावित
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
रामचन्द्र पौडेलमाथि ६ आरोपः पार्टीबाट निष्काशनको माग !
रामचन्द्र पौडेलमाथि ६ आरोपः पार्टीबाट निष्काशनको माग !

तपाईंले छुटाउनुभयो कि?