२० गते कस्तो आउला सरकारको नीति तथा कार्यक्रम

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १७, २०७६
|
|
४९ पटक हेरिएको
Shares
२० गते कस्तो आउला सरकारको नीति तथा कार्यक्रम

सारांश

  • काठमाडौं ।
  • संघीय संसदमा सरकारको नीति तथा कार्यक्रमसहित बजेट पेस हुने महत्वपूर्ण चौथो अधिवेशन सोमबारदेखि सुरु भएको छ ।
  • यस अद्दिवेशनमा सरकारको नीति तथा कार्यक्रम पेससहित, प्रिबजेट छलफल, वार्षिक बजेट पेस हुने भएकाले महत्वपूर्ण मानिएको हो ।

काठमाडौं । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रमसहित बजेट पेस हुने महत्वपूर्ण चौथो अधिवेशन सोमबारदेखि सुरु भएको छ । यस अद्दिवेशनमा सरकारको नीति तथा कार्यक्रम पेससहित, प्रिबजेट छलफल, वार्षिक बजेट पेस हुने भएकाले महत्वपूर्ण मानिएको हो ।
अधिवेशन सुरु हुँदा संसदमा २९ वटा विधेयक पर्खेर बसेका छन् ।

सरकारको नीति तथा कार्यक्रम पेस गर्न राष्ट्रपतिले २० गते संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । वैशाख १९ मा राष्ट्रपति चीन भ्रमण सकेर स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि सो कार्यक्रममा छलफल र संशोधनका लागि समेत समय दिइनेछ । यसपटक प्रिबजेटभन्दा पहिले नीति तथा कार्यक्रम पेस हुन लागेको हो । नीति तथा कार्यक्रम पेस भएपछि संसद्मा पेश हुनेछ ।

३१ वैशाखभित्र प्रिबजेट छलफल समेत सक्नेगरी आन्तरिक कार्यतालिका तयार पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
दुवईमा पहिलोपटक सामाजिक सञ्जाल ‘टिकटक’ भेला
दुवईमा पहिलोपटक सामाजिक सञ्जाल ‘टिकटक’ भेला
फाईनल भए बलिउडको सबैभन्दा महंगो फिल्मका अभिनेता
फाईनल भए बलिउडको सबैभन्दा महंगो फिल्मका अभिनेता
हुवावेका अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता नरहेको दावी
हुवावेका अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता नरहेको दावी
काठ्माडाैमा अार्ट एक्जिबेसन हुने
काठ्माडाैमा अार्ट एक्जिबेसन हुने
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने

तपाईंले छुटाउनुभयो कि?