३२ जिल्लामा नेपाली कांग्रेसका चुनावी कमाण्डर ! नाम लिस्ट सहित

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २७, २०७४
|
|
६१ पटक हेरिएको
Shares
३२ जिल्लामा नेपाली कांग्रेसका चुनावी कमाण्डर ! नाम लिस्ट सहित

सारांश

  • काठमाडौं ।
  • पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेसले चुनावी कमाण्डर तोकेको छ ।
  • मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकिएको हो ।

काठमाडौं । पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेसले चुनावी कमाण्डर तोकेको छ ।

मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले तोकेको केन्द्रीय प्रतिनिधिहरु यसप्रकार छन् –

क्र.सं. जिल्ला केन्द्रीय प्रतिनिधि
१ सोलुखुम्बु खिलानाथ दाहाल
२ संखुवासभा धना खतिवडा
३ भोजपुर तारामान गुरुङ्ग
४ ओखलढुंगा मृदुला कोइराला
५ ताप्लेजुङ केशवकुमार बुढाथोकी
६ पाँचथर वेनुपराज प्रसाई
७ खोटाङ रमा पौडेल
८ नुवाकोट प्रा. वासुदेव घिमिरे
९ रसुवा बहादुर सिंह लामा
१० धादिङ रामेश्वर उपाध्याय
११ सिन्धुपाल्चोक मिन विश्वकर्मा
१२ दोलखा पुष्पा भुषाल
१३ रामेछाप शोभाकर पराजुली
१४ मुस्ताङ शोभियतबहादुर अधिकारी
१५ म्याग्दी तिलक रानाभाट
१६ बाग्लुङ कुमार खड्का
१७ मनाङ डा. हिमलाल घिमिरे
१८ लम्जुङ धनबहादुर मास्की राना
१९ गोरखा भेषराज दुवाडी
२० रूकुम (पूर्वी भाग) कृष्ण कार्की
२१ रोल्पा पार्वता डि.सी. चौधरी
२२ रूकुम (पश्चिम भाग) गेहेन्द्र गिरी
२३ जाजरकोट गोविन्द मल्ल
२४ हुम्ला डा. प्रमोद अर्याल
२५ मुगु डिल्लीराज तिवारी
२६ जुम्ला सरस्वती शाह
२७ कालिकोट आशा वि.क.
२८ डोल्पा विद्या खनाल
२९ दार्चुला नरेन्द्र सिंह भण्डारी
३० बझाङ शंकरप्रसाद पाण्डे
३१ बाजुरा अरुणप्रकाश सिंह राठौर
३२ बैतडी दिलेन्द्रप्रसाद बडू

(https://www.curlygirldesign.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन
तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य
नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य
एक करोड २३ लाख बक्यौता असुल
एक करोड २३ लाख बक्यौता असुल
मेयर आफै पेस्तोल बोकेर निस्केपछि
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न
मंगलवार थपिए ८ हजार ६३६ कोरोना संक्रमित
मंगलवार थपिए ८ हजार ६३६ कोरोना संक्रमित

तपाईंले छुटाउनुभयो कि?