​आईजिपीको सरुवा गृहमन्त्रीद्धारा रद्द

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १, २०७४
|
|
५७ पटक हेरिएको
Shares
​आईजिपीको सरुवा गृहमन्त्रीद्धारा रद्द

सारांश

  • काठमाडौं ।
  • प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गरेको सरुवा गृहमन्त्री जनार्दन शर्माको दबाबमा रद्द गरिएको छ ।
  • अर्यालले धुनषामा मिरा चौधरीलाई पठाइएकोमा कांग्रेस नेता बिमलेन्द्र निधीको दबाबमा गृहमन्त्री शर्माले उक्त सरुवा रद्द गरी चक्र बहादुर सिंहलाई धनुषामा लगेका छन् ।

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गरेको सरुवा गृहमन्त्री जनार्दन शर्माको दबाबमा रद्द गरिएको छ । अर्यालले धुनषामा मिरा चौधरीलाई पठाइएकोमा कांग्रेस नेता बिमलेन्द्र निधीको दबाबमा गृहमन्त्री शर्माले उक्त सरुवा रद्द गरी चक्र बहादुर सिंहलाई धनुषामा लगेका छन् ।

चुनावको बेला आफुले जे भने त्यही मान्ने प्रहरी अधिकृतलाई निधिले धनुषा लगेका हुन् । एसपी चौधरीले निष्पक्ष भएर काम गर्ने भएकाले निधिले कुनै पनि हालतमा उनलाई धनुषा जान नदिएका हुन् । चर्का कुरा गर्ने गृहमन्त्री शर्मा समेत लाचर बनेका छन् ।

यसले प्रहरीमा हुने चरम राजनीतिक हस्तक्षेपलाई प्रष्ट पारेको छ । चौधरीलाई धनुषा पठाउन नसकेपछि आईजिपीले अमेरिका तालिममा पठाउने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विजयी रेशम चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न असहज
विजयी रेशम चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न असहज
अभिनेत्री केकी अधिकारी चढेको जीप दुर्घटना
अभिनेत्री केकी अधिकारी चढेको जीप दुर्घटना
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
डलरको भाउ बढेर बनायो रेकर्ड
डलरको भाउ बढेर बनायो रेकर्ड
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
लक्ष्मी प्रसाद पौडेल  अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक  नियुक्त  !
लक्ष्मी प्रसाद पौडेल अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक नियुक्त !
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ

तपाईंले छुटाउनुभयो कि?