एक क्लिकमै थाहा पाउनुस देश विदेशमा खास खास खबर

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
एक क्लिकमै थाहा पाउनुस देश विदेशमा खास खास खबर

सारांश

  • डाक्टर गोविन्द केसीले २४ दिनदेखिको सत्याग्रह तोडे र बिरामीले दुस्ख पाएको र असहज परिस्थिति उत्पन्न भएको भनाइ ।
  • संक्रमणकालीन न्यायबारे पश्चिमा मुलुकका राजदूतहरुको सामूहिक विज्ञप्तिप्रति सरकारको असन्तुष्टि टिपर व्यवसायीको आन्दोलनले कोसी राजमार्ग तनावग्रस्त रविराटनगरमा टिपर तेर्स्याएर सडक अवरुद्ध दुई राप्रपा एकता स् उपाध्यक्ष बोहोरा र विष्टद्वारा बहिस्कार चर्चित चलचित्र कलाकार बिएस राणाको ७८ बर्षको उमेरमा निधन मुलुक भित्रै रोजगारी सिर्जना गर्नेलाई सरकारले बिशेष प्रोत्साहन दिनेछ : मन्त्री गोकर्ण विष्ट पार्टी एकताले चाँडै अन्तिम रुप लिन्छ : प्रधानमन्त्री ओली प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई केन्द्रमा आउने ढोका बन्द काँडेतारले पुर्यायो जेलघर, एसएसपीसहित सशस्त्र प्रहरीका चार जना भ्रष्टाचारी ठहर राजनीतिक परिवर्तनको माध्यमबाट सरकारले समृद्धि चाहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई अमेरिकालाई चीनको आग्रह अरूको प्रविधि विकास र प्रगतिमा खुला बनु भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ युरोपको सपना स् लिबियामा ५ नेपाली युवा गुण्डाको कब्जामा भारतमा आम निर्वाचन लक्षित अन्तरिम बजेट लोकप्रियतामुखी र किसानलाई वार्षिक ६ हजार आर्थिक सहयोग र वार्षिक पाँच लाख भारु कमाउनेले कर तिर्नु नपर्ने ।

डाक्टर गोविन्द केसीले २४ दिनदेखिको सत्याग्रह तोडे र बिरामीले दुस्ख पाएको र असहज परिस्थिति उत्पन्न भएको भनाइ ।

संक्रमणकालीन न्यायबारे पश्चिमा मुलुकका राजदूतहरुको सामूहिक विज्ञप्तिप्रति सरकारको असन्तुष्टि

टिपर व्यवसायीको आन्दोलनले कोसी राजमार्ग तनावग्रस्त रविराटनगरमा टिपर तेर्स्याएर सडक अवरुद्ध

दुई राप्रपा एकता स् उपाध्यक्ष बोहोरा र विष्टद्वारा बहिस्कार

चर्चित चलचित्र कलाकार बिएस राणाको ७८ बर्षको उमेरमा निधन

मुलुक भित्रै रोजगारी सिर्जना गर्नेलाई सरकारले बिशेष प्रोत्साहन दिनेछ : मन्त्री गोकर्ण विष्ट

पार्टी एकताले चाँडै अन्तिम रुप लिन्छ : प्रधानमन्त्री ओली

प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई केन्द्रमा आउने ढोका बन्द

काँडेतारले पुर्यायो जेलघर, एसएसपीसहित सशस्त्र प्रहरीका चार जना भ्रष्टाचारी ठहर

राजनीतिक परिवर्तनको माध्यमबाट सरकारले समृद्धि चाहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई

अमेरिकालाई चीनको आग्रह अरूको प्रविधि विकास र प्रगतिमा खुला बनु

भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

युरोपको सपना स् लिबियामा ५ नेपाली युवा गुण्डाको कब्जामा

भारतमा आम निर्वाचन लक्षित अन्तरिम बजेट लोकप्रियतामुखी र किसानलाई वार्षिक ६ हजार आर्थिक सहयोग र वार्षिक पाँच लाख भारु कमाउनेले कर तिर्नु नपर्ने ।

खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्माइन्छ

अमेरिकाबाट आउने रेमिट्यान्स बढ्यो, खाडी मुलुकबाट घट्यो

राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

सुनको भाउ ६ वर्षयताकै उच्च रप्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार

३२ जिल्लाका स्थानीय तहलाई पुनर्निर्माणको अधिकार हस्तान्तरण

खानेपानीमा ९० प्रतिशतसम्म हानिकारक कोलिफर्म

अमेरिका र चीनबीचको व्यापार युद्ध केही मथ्थर हुने संकेत

सबै हतियार भण्डार र उत्पादन केन्द्र श–सर्त नष्ट गर्ने उत्तर कोरियाको प्रतिबद्धता

प्रधानमन्त्री र मुख्यमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका १३ कार्यकर्ता प्रहरी नियन्त्रणमा

‘प्रकाण्ड’ का छोरा बिहीबार साँझ विराटनगरबाट गोलीसहित पक्राउ

दिपेन्द्रको व्याटिङले युएई बिरुद्ध नेपाल विजयी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान
उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान
मेलम्चीको पानी काठमाडौँ आउँदै, पानी आउन २० देखि २१ दिन लाग्ने
मेलम्चीको पानी काठमाडौँ आउँदै, पानी आउन २० देखि २१ दिन लाग्ने
पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट : Meet the Pioneer कार्यक्रम शुभारम्भ 
पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट : Meet the Pioneer कार्यक्रम शुभारम्भ 
अबको १५ दिनमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार : राम कार्की
अबको १५ दिनमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार : राम कार्की
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ
शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व
सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै
कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

तपाईंले छुटाउनुभयो कि?