सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २१, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व

सारांश

  • माधव बेल्वासे, कात्तिक २० कपिलवस्तु(चन्द्रौटा) ।
  • सामाजिक विकास मंच नेपाल कपिलवस्तुको दोस्रो अधिवशेनले विष्णु प्रसाद खतिवडा को अध्यक्षतामा नया समिति चयन गरेको छ ।
  • जसको उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी,सचिव देवि प्रसाद बेल्वासे,सह सचिव कमला पौडेल,कोषाध्यक्ष राम प्रसाद पौडेल सदस्यहरुमा रेश्मा पाण्डेय,हुमा पौडेल,टिका उपाध्याय,मनकला विक,मित्रलाल गिरि, र महोम्मद मुस्तफा लाई सर्वसम्मती चयन गरिएको छ ।

माधव बेल्वासे, कात्तिक २० कपिलवस्तु(चन्द्रौटा) । सामाजिक विकास मंच नेपाल कपिलवस्तुको दोस्रो अधिवशेनले विष्णु प्रसाद खतिवडा को अध्यक्षतामा नया समिति चयन गरेको छ ।जसको उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी,सचिव देवि प्रसाद बेल्वासे,सह सचिव कमला पौडेल,कोषाध्यक्ष राम प्रसाद पौडेल सदस्यहरुमा रेश्मा पाण्डेय,हुमा पौडेल,टिका उपाध्याय,मनकला विक,मित्रलाल गिरि, र महोम्मद मुस्तफा लाई सर्वसम्मती चयन गरिएको छ ।

संस्थाको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनको अवशरमा बाेल्दै प्रदेश सासंद अर्जुन केसीले संस्थाले सामाजिक काम गरिरहेको र आगामि दिनमा पनि समाज सुधार र चेतना अभिवृद्धिको लागी काम गर्नुपर्ने वताए ।सामाजिक संस्था भएको कारणले पनि यसले गरेका कामहरुले समाज सुधारमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी,उपमेयर शिवकुमारी थारु,व्यापर संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगाएतको आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?