Sunday, May 19
Shadow

जीप दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु, ४ घाइते

  • -इ
  • इ+

बुटवल । रुपन्देहीको रुद्रपुरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक तिलोत्तमा ११ शिवपुरका ३८ वर्षीय सुरज खड्काको मृत्यु भएको हो ।

हरैयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको जिप अनियन्त्रित भई सडक किनारको सालको रुखमा ठोक्किँदा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

प्रतिक्रिया दिनुहोस्