Friday, May 17
Shadow

थप २ हजार बढीमा संक्रमण पुष्टि


  • -इ
  • इ+

काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा २२३७ जना संक्रमित थपिएका छन् । १३ हजार ८३४ नमुना परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

तेस्तै यही अबधिमा २०५० जना संक्रमित निको भएका छन भने कोरोना संक्रमणका कारण १८ जनाले ज्यान गुमाएका छन ।

हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्