Saturday, May 4
Shadow

विश्वका अनौठा १२ रोचक तथ्य


  • -इ
  • इ+

विश्वमा धेरै अनौठा कुराहरु हुन्छन् जुन हामीलाई थाहा हुँदैन । त्यस्तै आज हामीले हरकोहीलाई थाहा नभएको केही रोचक तथ्यहरु तयार पारेका छौं ।

केही रोचक तथ्यबारे जानकारी दिँदैछौँ जो निकै नै अनौठा छन् । जान्नुहोस् यी रोचक तथ्य :

– कागलाई पिञ्जडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ ।

– एक औषत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ ।

– उँटले केवल १३ मिनेटमा ३० ग्यालिन ९११३ लिटर० पानी पिउन सक्छन् ।

– पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ ।

– एक पाउण्ड मह उत्पादन गर्नका लागि मौरीलाई २ लाख फूलबाट पराग एकत्र गर्नुपर्दछ ।

– माउन्ट एभरेष्टमा २०० बढी लाश छन् र यीनिहरुलाई पर्वतारोहीका लागि बिन्दूका रुपमा उपयोग गरिन्छ ।

– घाँस दुनिकै सबैभन्दा सफल बिरुवा हो, जसले पुथ्वीमा २५५ बढी जमिन ढाकेको हुन्छ ।

– एक लामखुट्टेमा ४७ दाँत हुन्छ ।

– लगभग ६० टन ब्राहमण्डीय धुलो हरेक दिन बाहिरी अन्तरिक्षबाट पृथ्वीमा झर्छ ।

– उत्तर कोरियामा गरिब मानिसहरुको फेटो खिच्न सख्त मनाही छ किनकी यसले देशको छवी बिगार्ने मानिन्छ ।

– दुनियाँमा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन । अरु सबै देशको झण्डाको चार कुना छन् ।

– १९७९ मा सहारा डेजर्टर रेगिस्तानमा बरफ खसेको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्