मेसीको ५०औं ह्याट्रिकमा बार्सिलोनाको जित

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
६३ पटक हेरिएको
Shares
मेसीको ५०औं ह्याट्रिकमा बार्सिलोनाको जित

सारांश

  • काठमाडौं १२,फागुन।
  • कप्तान लिओनेल मेस्सीले ५०औं ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ ।
  • मेसीेले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै करीअरमा ६ सय ५० गोलको आकडा पनि पूरा गरे ।

काठमाडौं १२,फागुन।कप्तान लिओनेल मेस्सीले ५०औं ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ ।

मेसीेले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै करीअरमा ६ सय ५० गोलको आकडा पनि पूरा गरे । उनले ५० औं ह्याट्रिक पूरा गर्दा जारी सिजन लिगमा गोल संख्या पनि २५ पुर्याए । उनी सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा रहेका छन् ।

मेस्सीले ह्याट्रिक गोल गर्दा लुइस स्वारेजले एक थपे । यता, सेभिया लागि जेसस नाभास र गाब्रियल मेर्काडोले समान १–१ गोल गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिस होमको नयाँ अफर ‘डिलर दाईको डिस्काउन्ट’
डिस होमको नयाँ अफर ‘डिलर दाईको डिस्काउन्ट’
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट
प्रस्तावित प्रधान न्यायाधीशले सांसदलाई साथी भनेपछि…
प्रस्तावित प्रधान न्यायाधीशले सांसदलाई साथी भनेपछि…
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
एक सयभन्दा बढी आईएस लडाकु मारिए
एक सयभन्दा बढी आईएस लडाकु मारिए
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
मुक्तिनाथ दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै मृत्यु
मुक्तिनाथ दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै मृत्यु

तपाईंले छुटाउनुभयो कि?