आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १३, २०७५
|
|
४० पटक हेरिएको
Shares
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

सारांश

  • बेइरा, मोजाम्बिक, १२ चैत ।
  • आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।
  • सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् ।

बेइरा, मोजाम्बिक, १२ चैत । आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् ।

आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ ।आँधीबाट प्रभावित भएको मध्ये झण्डै तीन हजार १२५ बर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरुले बताएका छन् ।

विश्व खाद्य कार्यक्रम डब्लुएफपीद्वारा जारी वक्तव्यमा भनिएको छ, “हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका छन् ।”

यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भिषण आँधी आएको थियो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको सेती नदीको खोचमा परेका एक युवाको सुरक्षाकर्मीद्धारा उद्धार
पोखराको सेती नदीको खोचमा परेका एक युवाको सुरक्षाकर्मीद्धारा उद्धार
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का
काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का
असार १५ : ​यसरी मनाईयो धुमधामका साथ धान दिवस (फोटोफिचर)
असार १५ : ​यसरी मनाईयो धुमधामका साथ धान दिवस (फोटोफिचर)
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
संयुक्त सैनिक अभ्यासमा सेना सहभागी नहुने
संयुक्त सैनिक अभ्यासमा सेना सहभागी नहुने
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ?
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..

तपाईंले छुटाउनुभयो कि?