सधैं कंगनाविरुद्ध बोल्ने करण जोहर किन एकाएक फेरिए ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २५, २०७५
|
|
६१ पटक हेरिएको
Shares
सधैं कंगनाविरुद्ध बोल्ने करण जोहर किन एकाएक फेरिए ?

सारांश

  • मुम्बई।
  • करण जोहर र कंगना रनोटको झगडा कसैबाट लुक्न सकेको छैन ।
  • उनीहरु एक–अर्काविरुद्ध लगातार बयानबाजी गर्दै आएका छन् ।
मुम्बई। करण जोहर र कंगना रनोटको झगडा कसैबाट लुक्न सकेको छैन । उनीहरु एक–अर्काविरुद्ध लगातार बयानबाजी गर्दै आएका छन् । तर हालै करण जोहरको कंगनाका लागि रवैया परिवर्तन भएको छ । उनले कंगनाको तारिफसमेत गरेका छन् । उनले भनेका छन्, ‘कंगना इन्डष्ट्रिकी उत्कृष्ट नायिकामध्येकी एक हुन् । म भविष्यमा उनीसँग काम गर्न चाहन्छु ।’
दुई वर्षअघि कंगना करणको च्याट शो ‘कफी विद करण’ मा पुगेकी थिइन् । कार्यक्रममा कंगनाले करणमाथि नेपोटिजम (भाइभतिजावाद) को आरोप लगाएकी थिइन् , उनले भनेकी थिइन्, ‘करणले यो क्षेत्रमा भाइभतिजावादलाई प्रोत्साहन दिन्छन् । उनी फिल्मका माफिया हुन् र सेलिब्रिटीका सन्तान र उनीहरुका आफन्तसँग मात्रै काम गर्छन् । ’ कंगनाको यो बयानपछि करण निकै रिसाएका थिए र उनी धेरैजसो कंगनाबाट टाढै बस्दथे ।
यस्तै, केही हप्ताअघि करणले एक अन्तरवार्तामा कंगनामाथि कटाक्ष गरेका थिए । युट्युबर भुवन बामको कार्यक्रममा पुगेका करणले केही यस्ता व्यक्ति छन् जसले भाइभतिजावादलाई मन नपराउने बताएका थिए । यसबारे उनले भने, ‘तर उसलाई मन नपरे अरुलाई त पक्कै मनपर्छ । त्यसकारण मैले ती व्यक्तिलाई सबै कुरा गर्नका लागि छोडिदिएको छु र म आफ्नो काम गरिरहेको छु ।’ करणको इशारा कंगनाप्रति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
कर्मचारी र दलका प्रतिनिधी नआउँदा काभ्रेमा अझै मतगणना हुन सकेन
कर्मचारी र दलका प्रतिनिधी नआउँदा काभ्रेमा अझै मतगणना हुन सकेन
आधुनिकतासंगै जन्म दिन मनाउने शैलीमा व्यापक फेरबदल :युवन घिमिरे
आधुनिकतासंगै जन्म दिन मनाउने शैलीमा व्यापक फेरबदल :युवन घिमिरे
अाज विश्व मुटु दिवस मनाईंदै
अाज विश्व मुटु दिवस मनाईंदै
काेराेनाकाे असर : सुनसान होली
काेराेनाकाे असर : सुनसान होली
विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’
विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला

तपाईंले छुटाउनुभयो कि?