हाम्रो पार्टी नै मूलधारको राप्रपा हो : अध्यक्ष राणा

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २७, २०७५
|
|
५७ पटक हेरिएको
Shares
हाम्रो पार्टी नै मूलधारको राप्रपा हो : अध्यक्ष राणा

सारांश

  • काठमाडौं।
  • राप्रपा (संयुक्त) ले निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेको छ ।
  • संविधानसम्मत र कानुनी रुपमा नै आफ्नो दललाई मान्यता दिएको भन्दै अध्यक्ष पशुपतिशमशेर जबराले खुशी व्यक्त गरे।
काठमाडौं। राप्रपा (संयुक्त) ले निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेको छ । संविधानसम्मत र कानुनी रुपमा नै आफ्नो दललाई मान्यता दिएको भन्दै अध्यक्ष पशुपतिशमशेर जबराले खुशी व्यक्त गरे।
आयोगले आफ्नो दललाई चुनाव चिन्ह हलो प्रदान गरेको उनको भनाई छ । उनले भने,‘यो असाध्यै पूरानो राप्रपाको पहिचान भयो । यो चिन्ह र झण्डासमेत प्राप्त गरेपछि राप्रपा मूलधार यही पार्टी भयो ।’
पार्टीको वैचारिक सिद्धान्त भने राष्ट्रियता, प्रजातन्त्र र सम्वद्र्धनवादी उदारवाद र प्रगतिशिल आधुनिकीकरण रहेको अध्यक्ष राणाले जानकारी दिए । त्यसको साथै, सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रलाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र कायम गर्ने पनि आफूहरुको नीति रहेको उनले सुनाए ।
मुलुकमा कायम रहेको क्रियाशिल राजनीतिक शक्तिहरुबीचको बृहत्त सहमतिमा साझा संस्थाको रुपमा दलविशेषभन्दा माथि रहने त्यो पूरानो संस्थालाई राष्ट्र प्रमुखको रुपमा किन स्थापित नगर्ने ? भनि सबै पक्षमा बहसको पैरवी गर्ने पनि उनले सुनाए । त्यस्तै, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिपनि आफूहरुले अवलम्बन गर्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
मासिँदै हजार वर्षका एेतिहासिक सम्पदा !
मासिँदै हजार वर्षका एेतिहासिक सम्पदा !
माछा मार्न सीमाक्षेत्रमा गएका चार भारतीयको नियन्त्रणमा
माछा मार्न सीमाक्षेत्रमा गएका चार भारतीयको नियन्त्रणमा
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली
अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै
अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
मदन भण्डारीको स्मृति अवसर पारी एमाले र माओवादीबीच एकताको औपचारिक घोषणा हुँदै
मदन भण्डारीको स्मृति अवसर पारी एमाले र माओवादीबीच एकताको औपचारिक घोषणा हुँदै
जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे सहमतिपछि एकता हुन्छ : भुसाल
जनयुद्ध, चुनाव चिन्ह र संगठनबारे सहमतिपछि एकता हुन्छ : भुसाल
सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी
सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी
बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित
बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित

तपाईंले छुटाउनुभयो कि?