रोकिएन भुकम्पको त्रास : बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडकाे भूकम्प !!!

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २, २०७६
|
|
५४ पटक हेरिएको
Shares
रोकिएन भुकम्पको त्रास : बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडकाे भूकम्प !!!

सारांश

  • नेपाली समय अनुसार साेमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.
  • ८ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
  • बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका- १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हाे ।

नेपाली समय अनुसार साेमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका- १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हाे । भूकम्पबाट खास कुनै क्षति भएकाे विवरण आएकाे छैन तापनि स्थानीयमा सामान्य त्रास भने पैदा गरेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछापुच्छ्रे बैंकद्धारा मंसिर १ गतेदेखि लागु हुनेगरि व्याजदर सार्वजनिक
माछापुच्छ्रे बैंकद्धारा मंसिर १ गतेदेखि लागु हुनेगरि व्याजदर सार्वजनिक
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
आजको राशिफल
आजको राशिफल
काँग्रेस, राजावादी देखि उखु किसान आन्दोलित, सरकारले के गर्ला ?
काँग्रेस, राजावादी देखि उखु किसान आन्दोलित, सरकारले के गर्ला ?
भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित )
भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित )
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?