६३ रन पुराएर पारस अाउट
सारांश
- काठमाडाै, २४ फागुन ।
- कप्तान पारस खड्का अाउट भएका छन।
- उनले व्यक्तिगत रूपमा ६३ रन पुराएका थिए ।
काठमाडाै, २४ फागुन । कप्तान पारस खड्का अाउट भएका छन। उनले व्यक्तिगत रूपमा ६३ रन पुराएका थिए ।
३० अाेभरमा ७ विकेट गुमाउदै नेपालकाे १०८ रन भएकाे छ ।
अहिले बसन्त रेग्मि र राेहित कुमार क्रिजमा छन ।
३.६५काे रन रेटमा नेपालकाे खेल भइरहेकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया