नेकपाको भातृ संगठनसहितको एकीकरण जेठ ३ मा घोषणा गर्ने तयारी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २६, २०७६
|
|
५१ पटक हेरिएको
Shares
नेकपाको भातृ संगठनसहितको एकीकरण जेठ ३ मा घोषणा गर्ने तयारी

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टीको एकता केन्द्रमा मात्रै सीमित भयो भन्दै आलोचना भैरहँदा जिल्लामा पनि एकता भएको छ ।
  • अब बाँकी भातृ संगठनमा एकीकरणको प्रक्रिया अल्झेको छ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता केन्द्रमा मात्रै सीमित भयो भन्दै आलोचना भैरहँदा जिल्लामा पनि एकता भएको छ । अब बाँकी भातृ संगठनमा एकीकरणको प्रक्रिया अल्झेको छ ।

पूर्व एमाले र माओवादी केन्द्रका २२ वटा भ्रातृ संगठनमध्ये ५ वटाकाको मात्रै एकीकरण भएको छ । अरु सबै एकीकरण हुन बाँकी छन् । नेकपाका शीर्ष नेताले भने बाँकी रहेका एकता प्रक्रिया आगामी जेठ ३ मा घोषणा गर्ने तयारी गरेको बताएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सवमा पोलिटब्युरो गठन, केन्द्रीय सदस्य काम बाँडफाँड, भातृसंगठनको एकीकरण गर्ने सहमतिमा पुगेको बताएका छन् ।

प्रधानमन्त्री ओली कम्बोडिया र भियतनामको भ्रमणबाट फर्केपछि सचिवालय बैठक बसी जेठ ३ मा घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँके आक्रमणको विरोधमा कांग्रेस आन्दोलित
बाँके आक्रमणको विरोधमा कांग्रेस आन्दोलित
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…
गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…
नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश
नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै
ट्रम्पले दिए यी देशलाई कडा चेतावनी !
अफरोडका लागि बनेका टिप्पर मध्यशहरमा हुइँकिदा
अफरोडका लागि बनेका टिप्पर मध्यशहरमा हुइँकिदा

तपाईंले छुटाउनुभयो कि?