किन निदाउँछ खुट्टा ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ३०, २०७६
|
|
६८ पटक हेरिएको
Shares
किन निदाउँछ खुट्टा ?

सारांश

  • तपाईँले पक्कैपनि कुनै न कुनै बेला खुट्टा निदाउँने वा झम झम्झम् गर्ने अवस्थाको महसुस गरेको हुनुहुन्छ होला ।
  • एकैठाँउमा नचलिकन बस्दा वा खुट्टा खुम्च्याएर बस्दा प्राय खुट्टा निदाउने गरेको पाइन्छ ।
  • खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ ।

तपाईँले पक्कैपनि कुनै न कुनै बेला खुट्टा निदाउँने वा झम झम्झम् गर्ने अवस्थाको महसुस गरेको हुनुहुन्छ होला । एकैठाँउमा नचलिकन बस्दा वा खुट्टा खुम्च्याएर बस्दा प्राय खुट्टा निदाउने गरेको पाइन्छ ।

खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

हाम्रो शरीरमा स्नायुकोष९ नर्भ०ले मस्तिस्कसम्म पुरयाउने काम गर्छ । शरीरका अन्य भागमा जस्तै खुट्टामा पनि कैयौँ स्नायुको कोषहरु हुने गर्छ ।

खुट्टामा दवा पर्न जाँदा रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । जस्ले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउदैन । यसले गर्दा खुट्टामा स्नायुहरु केही समयको लागि निस्कृय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन् । यसले गर्दा खुट्टा झम झम गर्ने स्पर्श अनुभव गर्न नसकिने र भारी भएको महशुस हुन्छ ।

जव खुट्टामा दवाव हट्छ अथवा खुट्टा चलाइन्छ अथवा मालिस गरिन्छ रक्तसञ्चार पुन नियमित भई खुट्टा निदाउने समस्या हटछ् ।

एजेन्सीबाट

(https://whatthefab.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतवार १३ सय ८८ जना कोरोना संक्रमित थपिए
आइतवार १३ सय ८८ जना कोरोना संक्रमित थपिए
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
मिस र मिस्टर शेर्पाको अडिसन सम्पन्न
मिस र मिस्टर शेर्पाको अडिसन सम्पन्न
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
दार्चुलाका मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो १६ लाख क्षतिपूर्ति
दार्चुलाका मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो १६ लाख क्षतिपूर्ति
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानुनी बाटो खुल्ला
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानुनी बाटो खुल्ला
यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
छोरेपाटनमा रोपाई का लागी  ठिक्क पारेको खेत भासियो
छोरेपाटनमा रोपाई का लागी ठिक्क पारेको खेत भासियो

तपाईंले छुटाउनुभयो कि?