त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सकियो, सोमबारदेखि २१ घण्टा सञ्चालनमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १६, २०७६
|
|
६४ पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सकियो, सोमबारदेखि २१ घण्टा सञ्चालनमा

सारांश

  • काठमाडौँ।
  • त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य सम्मपन्न भएको छ।
  • धावनमार्ग मर्मतकार्य सकिएसँगै आजबाट त्रिभुवन विमानस्थल २१ घण्टा नै सञ्चालनमा आउने भएको छ।

काठमाडौँ। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य सम्मपन्न भएको छ। धावनमार्ग मर्मतकार्य सकिएसँगै आजबाट त्रिभुवन विमानस्थल २१ घण्टा नै सञ्चालनमा आउने भएको छ।

४० वर्षपछि त्रिभुवन विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै विगत ३ महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आज सोमबारदेखि पूर्ववत रूपमै सञ्चालनमा आएको हो। धावनमार्ग मर्मतका सयममा राति १० बजेदेखि बिहान ८ बजेसम्म सबै उडान बन्द हुँदै आएको थियो।

विमानहरू उड्नु अगाडि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थलको भित्री सडकको निर्माणको काम भने २ महिनापछि शुरु हुने विमानस्थल स्रातले जनाएको छ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा ज्यान गएसँगै प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले नै मन्त्रालयको जिम्मेवारी लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख २४ गते शुक्रवारको राशिफल यस्तो छ
बैशाख २४ गते शुक्रवारको राशिफल यस्तो छ
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
नेपालको युरेनियममा रुसको चासो, पुटिन नेपाल आउँदै
नेपालको युरेनियममा रुसको चासो, पुटिन नेपाल आउँदै
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
शेख हसिनाले राजीनामा नदिएको खुलासा !
शेख हसिनाले राजीनामा नदिएको खुलासा !
प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे
प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे
शहीदहरुको सम्झनामा विविध कार्यक्रम गरि शहीद दिवस मनाइयो
शहीदहरुको सम्झनामा विविध कार्यक्रम गरि शहीद दिवस मनाइयो
ब्राइटनसँग टोटनह्याम स्तब्ध
ब्राइटनसँग टोटनह्याम स्तब्ध
कोरोना भाइरस नेपालमा भेटियो , सचेत रहन आग्रह
कोरोना भाइरस नेपालमा भेटियो , सचेत रहन आग्रह

तपाईंले छुटाउनुभयो कि?