प्रचण्डकी नातिनी स्मिताको पहिलो गीत एकै दिनमा ७ लाख भ्यु !!

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २२, २०७६
|
|
६० पटक हेरिएको
Shares
प्रचण्डकी नातिनी स्मिताको पहिलो गीत एकै दिनमा ७ लाख भ्यु !!

सारांश

  • कार्टुन्ज क्रुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
  • स्मीता दाहालको नयाँ गीतमा कार्टुन्ज क्रुका सरोज र आश्माले अभिनय गरेका छन्।
  • स्मीता पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी (प्रचण्डकी छोरी गंगाकी छोरी) हुन्।

कार्टुन्ज क्रुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। स्मीता दाहालको नयाँ गीतमा कार्टुन्ज क्रुका सरोज र आश्माले अभिनय गरेका छन्। स्मीता पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी (प्रचण्डकी छोरी गंगाकी छोरी) हुन्।

‘मायालु तिमी कता छौ…’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीले स्वर दिएका छन्। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ। उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।

वर्षाका कारण कोठा डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य भिडियोमा छ। धेरै मानिस पीडित भएको बाढीजस्तो गम्भीर विषयलाई पनि हलुका मनोरञ्जनको विषय बनाइएको भन्दै नाकारात्मक कमेन्ट पनि युट्युबमा आइरहेका छन्।

म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानीमा रुझ्दै नृत्य गरेकी छन्। हेर्नुस् भिडियो

 

 

 

 

 

श्रोत : अन्नपूर्ण पोस्ट

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
आलेख : वार्षिक पौने छ अर्बको काठ आयात
आलेख : वार्षिक पौने छ अर्बको काठ आयात
बाराक अाेबामालाइ पठाएकाे वम सीएनएनको कार्यालयमा !
बाराक अाेबामालाइ पठाएकाे वम सीएनएनको कार्यालयमा !
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
माइतीघर मण्डलामा लघुवित्तका पीडितद्वारा प्रदर्शन
माइतीघर मण्डलामा लघुवित्तका पीडितद्वारा प्रदर्शन
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
भदौ २० गते शुक्रबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?