प्रधानमन्त्री ओली उपचारका लागि १ महिनासम्म सिंगापुर बस्न सक्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ९, २०७६
|
|
६२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली उपचारका लागि १ महिनासम्म सिंगापुर बस्न सक्ने

सारांश

  • सिंगापुरमा स्वाथ्य उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।
  • प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो ।
  • उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।

सिंगापुरमा स्वाथ्य उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री ओलीलाई पहिलो पटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको थियो । यदी यहि अवस्था रहने हो भने उनको सिंगापुर बसाई एक महिनासम्म लम्बिन सक्ने उनी निकट चिकित्सकहरुले उल्लेख गरेका छन् ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टिबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस विधि प्रयोग गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री
सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री
भोटेकोशी बाढी: सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, २३९ उडानमार्फत उद्धार जारी
भोटेकोशी बाढी: सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, २३९ उडानमार्फत उद्धार जारी
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
नेपाली फिल्मको पहिलो समिक्षक को ?
नेपाली फिल्मको पहिलो समिक्षक को ?
आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध
आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध
गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति
गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति
फिफा विश्वकप फुटबल २०१८: यि हुन ३२ टिमका खेलाडिहरू !
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक

तपाईंले छुटाउनुभयो कि?