यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १५, २०७६
|
|
५९ पटक हेरिएको
Shares
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’

सारांश

  • काठमाडौं, १५ माघ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहसँग आफ्नो पार्टीको कुनै घनिष्ठ सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।
  • आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहसँग आफ्नो पार्टीको कुनै घनिष्ठ सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले ब्ल्याकमेलरले ब्ल्याकमेल गर्न नपाएर यति समूहलाई गोकर्ण रिसोर्ट दिएकोले विरोध गरेको पनि आरोप लगाए ।उनले भने,“यती होल्डिङ्स हाम्रो घनिष्ट र मितेरी साइनो हो कि भन्ने व्याख्या गर्न थालिएको छ, मदन भण्डारीले पासाङ ल्हामुलाई बिदाइ गरेको फोटोसमेत जोडेर अहिले आलोचना गरिएको छ । उहाँले शुभकामना दिएर पठाउनुभएको थियो । त्यसलाई पनि जोडेर ल्याइएको छ । १२ वर्षअघि कोङ्दे रिसोर्ट बन्यो अहिले ल्याइएको छ ।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कालीमाटीको जग्गा लिजमा दिइएको सुनाउँदै ओलीले भने,”शेरबहादुरजीको पालामा दिइएको छ । प्रक्रिया पुर्याएरै दिइएको रहेछ । तर अहिले विरोध भइरहेको छ ।”

तस्विर स् मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने
नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने
अनाथ बालबालिकालाई अध्ययन खर्चको समस्या
अनाथ बालबालिकालाई अध्ययन खर्चको समस्या
आज २६ सय ३८ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित १ लाख १७ हजार नाघ्यो
आज २६ सय ३८ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित १ लाख १७ हजार नाघ्यो
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
‘नीरफूल’को विशेष प्रदर्शनी
‘नीरफूल’को विशेष प्रदर्शनी
देश र जनताको निम्ति नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल
देश र जनताको निम्ति नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल
तपाईको आज  : कात्तिक ४ गतेको राशिफल
तपाईको आज : कात्तिक ४ गतेको राशिफल
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट

तपाईंले छुटाउनुभयो कि?