सप्तकोशीमा पानीजहाज बन्द, सुरक्षा माग

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर।
  • असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ।
  • विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो।
Pani-Jahaj-3.webp

बिराटनगर। असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ। विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो।

सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले हुलहुज्जत गर्दै  कमिशनको माग, बिना टिकट यात्रा, रोजगारी, अनाधिकृत बुकिङलगायतक माग राखी  जहाज सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द गर्नुपरेको जनाएका छन्। शान्ति सुरक्षाको प्रत्याभूति नगरिएसम्म सेवा बन्द गर्ने उनीहरुले जानकारी दिएका छन्।

जेटबोट (पानीजहाज)मा करोडौँको लगानी रहेको, यसले मुलुकको पर्यटन प्रवद्र्धनमा सेवा दिएको र  स्थानीयलाई आवागमनमा सहज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।  
सञ्चालक राजेन्द्र कार्कीले सप्तकोशीमा नदीमा  तीन सिटका तीन, आठ सिटका दुई, ७० सिटको एक र १८ सिटको एक गरी सात पानीजहाज सञ्चालन हुँदै अाएकाे जानकारी दिए। एक यात्रु बराबर रु पाँच लाखको दुर्घटना बीमा रहेको छ।

बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालि गरी सात पानीजहाज सञ्चालन हुँदै आएको छ। पानीजहाजबाट  सुनसरीको चतराबाट भोजपुरको सीमाना सिम्मेसम्म सञ्चालन हुँदै आएको थियो। रासस

(https://flossdental.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा
सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा
सभामुख बनाउन नेम्वाङको ओलीलाई आग्रह
सभामुख बनाउन नेम्वाङको ओलीलाई आग्रह
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
माधव प्रचण्डको भेटमा के कुरा भयो ?
माधव प्रचण्डको भेटमा के कुरा भयो ?
रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु
रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु
कछुवासहित एक पक्राउ
कछुवासहित एक पक्राउ
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
भोजपुर गोल्डकप उपाधि क्यामरुनलाई
भोजपुर गोल्डकप उपाधि क्यामरुनलाई
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com