संयुक्त राष्ट्रसंघको जिम्मेवारी दीपक बाँनियालाई

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
संयुक्त राष्ट्रसंघको जिम्मेवारी दीपक बाँनियालाई

सारांश

  • हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको जिम्मेवारी दिएको घोषणा गरिएको हो ।
  • सहायक रथी बाँनियाले अनमिस मिसनमा तेस्रो वरीयतामा रहेर काम गर्नुहुने भएको छ ।
  • उक्त मिसनमा विश्वभरका २२ हजार सैनिक शान्ति सैनिकका रुपमा कार्यरत रहेका छन् ।

हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको जिम्मेवारी दिएको घोषणा गरिएको हो ।

सहायक रथी बाँनियाले अनमिस मिसनमा तेस्रो वरीयतामा रहेर काम गर्नुहुने भएको छ । उक्त मिसनमा विश्वभरका २२ हजार सैनिक शान्ति सैनिकका रुपमा कार्यरत रहेका छन् ।

उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरी गरी झन्डै २ हजारको हाराहारीमा कार्यरत रहेको बताइएको आजको नेपाल समाचारपत्रमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
अस्पताल निर्माणका लागि राससकर्मी कार्कीद्वारा सहयोग
अस्पताल निर्माणका लागि राससकर्मी कार्कीद्वारा सहयोग
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी
रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा
प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा
नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत
नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत
‘ओखती…’मा नृत्य गर्नुहाेस १ लाख ५५ हजार जित्नुस
‘ओखती…’मा नृत्य गर्नुहाेस १ लाख ५५ हजार जित्नुस
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन

तपाईंले छुटाउनुभयो कि?