लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २३, २०७७
|
|
६० पटक हेरिएको
Shares
लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?

सारांश

  • सरकारले लकडाउनको नयाँ मोडालिटी ल्याउने भएको छ ।
  • आज मन्त्रिपरिषद बैठक बसी लकडाउन लम्ब्याउने निर्णय गरी कम र बढी जोखिमयुक्त क्षेत्र छुट्याएर मोडालिटी ल्याउने भएको हो ।
  • हिजो कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आजको बैठकले मोडालिटीको खाकाको प्रस्ताव तयार गरेको छ ।

सरकारले लकडाउनको नयाँ मोडालिटी ल्याउने भएको छ । आज मन्त्रिपरिषद बैठक बसी लकडाउन लम्ब्याउने निर्णय गरी कम र बढी जोखिमयुक्त क्षेत्र छुट्याएर मोडालिटी ल्याउने भएको हो । हिजो कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आजको बैठकले मोडालिटीको खाकाको प्रस्ताव तयार गरेको छ ।

यसलाई मन्त्रिपरिषदबाट छलफल गरी पारित गर्ने तयारी भएको बुझिएको छ । खाकामा बढी खतरा भएको क्षेत्रलाई रेड जोन र कम खतरा भएको क्षेत्रलाई ग्रीन जोन बनाई केही क्षेत्र सञ्चालनको छुट दिइने भएको छ । विद्यालय, सार्वजनिक तथा निजी यातायातका अलावा भीडभाड हुने क्षेत्रमा छुट दिइने छैन । तर, कृषि, सामान ढुवानलगायतका क्षेत्रमा छुट दिइने छ ।

यस्तो छ प्रस्तावित खाकामा
सीमा क्षेत्र रेड जोनमाः आवागमन पूर्ण रुपमा ठप्प पारिने, पास पाएका र अनुमति पाएका निजी तथा सार्वजनिक कुनैपनि सवारी साधन सञ्चालन गर्न निषेध, यात्रु ओसारपसारका लागि अनुमतिविना राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय हवाई सेवा निषेध, शैक्षिक संस्था बन्द, भीडभाड हुने बजार खोल्न निषेध, सिनेमा हल खोल्न नपाइने, खेल स्थल सञ्चालन गर्न नपाइने, शैक्षिक संस्था खोल्न नपाइने

ग्रिनजोनमा के के छुट ?
कृषि कार्य गर्न छुट, पशुपालन र त्यससँग सम्बन्धित कारोबार गर्न छुट, अत्यावश्यक मालमान ढुवानी गर्न पाइने, उद्योग, कलकारखाना जस्ता अत्यावश्यक सेवाहरु सावधानी अपनाएर सञ्चालन गर्न पाइने, तयारी खानेकुरा विक्रीवितरण गरी आपूर्ति गर्ने होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने, सावधानी अपनाएर भौतिक निर्माण गर्न छुट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ
बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ
समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन
समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?
एमसीसी सम्झौताले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छः प्रम देउवा
एमसीसी सम्झौताले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छः प्रम देउवा
राष्ट्र बैंकबाट कर्जा निगरानी
राष्ट्र बैंकबाट कर्जा निगरानी
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो

तपाईंले छुटाउनुभयो कि?