पेट्रोलको भाउ बढ्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १७, २०७७
|
|
५७ पटक हेरिएको
Shares
पेट्रोलको भाउ बढ्यो

सारांश

  • पेट्रोलको मुल्य वृद्धि भएको छ ।
  • नेपाल आयल निगमले मङ्गलबार मध्यरातिबाट लागू हुने गरी प्रतिलिटर रु २ का दरले मुल्यवृद्धि गरेको हो ।
  • मुल्यवृद्धिसँगै काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।

पेट्रोलको मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले मङ्गलबार मध्यरातिबाट लागू हुने गरी प्रतिलिटर रु २ का दरले मुल्यवृद्धि गरेको हो ।

मुल्यवृद्धिसँगै काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ । प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएकोमा निगमले इन्डियन आयल कर्पोरेशनले आज पठाएको खरिद मूल्य अनुसार मुल्यवृद्धि गरेको हो । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यवृद्धि भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् चुहावट गर्नेलाई दुई लाख जरिवाना
विद्युत् चुहावट गर्नेलाई दुई लाख जरिवाना
चीनले कोभिड-१९को महामारीसँगै विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला
चीनले कोभिड-१९को महामारीसँगै विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला
कोरियाली सीमामा दुई देशका राष्ट्रप्रमुखबीच तानातान (फोटो फिचरसहित)
कोरियाली सीमामा दुई देशका राष्ट्रप्रमुखबीच तानातान (फोटो फिचरसहित)
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाई हुने
टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाई हुने
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
राजनीतिक कक्षा सञ्चालन  गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
राजनीतिक कक्षा सञ्चालन गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन
गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’
गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’

तपाईंले छुटाउनुभयो कि?