सांसदको सुविधा सधैं विवादमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक ३, २०७७
|
|
६३ पटक हेरिएको
Shares
सांसदको सुविधा सधैं विवादमा

सारांश

  • काठमाडौं,कार्तिक ३ ।
  • कोरोनाकै कारण मुलुकलाई आर्थिक संकट भएका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि फिर्ता गर्ने लहर चलेको छ ।
  • मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

काठमाडौं,कार्तिक ३ । कोरोनाकै कारण मुलुकलाई आर्थिक संकट भएका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि फिर्ता गर्ने लहर चलेको छ ।

मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

यही निर्णयलाई निरन्तरता दिँदै संघीय संसद् सचिवालयले यसपालि पनि दसैं खर्च सांसदको बैंक खातामा पठाएलगत्तै आलोचना भइरहेको छ । कान्तिपुर दैनिकबाट

(Carisoprodol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धर्ना
धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धर्ना
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय
संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय
जेठ ११ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आज के गर्दा कुन राशीलाई उत्तम ?
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
झापा ११ ले चुम्यो कटारी मेयर गोल्डकप २०७४ को उपाधि
झापा ११ ले चुम्यो कटारी मेयर गोल्डकप २०७४ को उपाधि
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
कतार विश्वकप आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी
कतार विश्वकप आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

तपाईंले छुटाउनुभयो कि?