आज ९ सय ३६ जनामा संक्रमण पुष्टि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ९ सय ३६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ५० हजार १ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज १९ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ९ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५० हजार १ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १९ सय ९६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक
इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार
सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार
महानिरीक्षक खनालले शुरु गरे टोलटोलमा प्रहरी अभियान
महानिरीक्षक खनालले शुरु गरे टोलटोलमा प्रहरी अभियान
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
मन बहलाउने प्रेमपार्क चाहियो हजूर !
मन बहलाउने प्रेमपार्क चाहियो हजूर !
पारसलाई प्रेसर, दुई खेल दुई हार !
पारसलाई प्रेसर, दुई खेल दुई हार !

तपाईंले छुटाउनुभयो कि?