आधा घण्टामा साढे ३ प्रतिशतले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ५, २०७७
|
|
५४ पटक हेरिएको
Shares
आधा घण्टामा साढे ३ प्रतिशतले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार

सारांश

  • साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको आधा घण्टामा नै नेप्से सूचक साढे ३ प्रतिशतले घटेको छ।
  • यस अवधिमा नेप्से सूचक ७० अंकले घटेर १९६२ विन्दुमा झरेको छ भने १ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको आधा घण्टामा नै नेप्से सूचक साढे ३ प्रतिशतले घटेको छ।

यस अवधिमा नेप्से सूचक ७० अंकले घटेर १९६२ विन्दुमा झरेको छ भने १ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।-मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?