२०२१ विज्ञान र प्रविधिको वर्ष हुने पुटिनको घोषणा

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १२, २०७७
|
|
५७ पटक हेरिएको
Shares
२०२१ विज्ञान र प्रविधिको वर्ष हुने पुटिनको घोषणा

सारांश

  • रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नयाँ वर्ष २०२१ रुसका लागि विज्ञान र प्रविधिको वर्ष हुने बताएका छन् ।
  • रुसी सरकारको आधिकारिक वेब पोर्टलमा पुटिनले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
  • पुटिनले नयाँ वर्षमा रुसी संघलाई विज्ञान र प्रविधि मैत्री बनाउने र त्यसको विकासमा जोड दिइने बताएका थिए ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नयाँ वर्ष २०२१ रुसका लागि विज्ञान र प्रविधिको वर्ष हुने बताएका छन् । रुसी सरकारको आधिकारिक वेब पोर्टलमा पुटिनले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।

पुटिनले नयाँ वर्षमा रुसी संघलाई विज्ञान र प्रविधि मैत्री बनाउने र त्यसको विकासमा जोड दिइने बताएका थिए । विज्ञान र प्रविधिलाई सही ढंगले तीव्रता दिन विशेष कमिटि गठन गरेका छन् । त्यसका अध्यक्ष उपप्रधानमन्त्री दिमीत्री चेर्नेशेन्को र राष्ट्रपति पदका व्यक्ति एन्ड्रे फरुसेन्कोलाई नियुक्त गरेका छन् । रुसी सरकारले विज्ञान र प्रविधि मस्योदा र योजना अनुमोदन गर्ने फ्रेमवर्क आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज
आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
शरद कुमार गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ
शरद कुमार गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
विश्वकै दुर्लभ मानिएको गिद्धले बच्चा कोरल्यो
विश्वकै दुर्लभ मानिएको गिद्धले बच्चा कोरल्यो
दाहाल र ओलीको प्रखार्इमा कार्यकर्ता ,  हल खचाखच मञ्च खाली !
दाहाल र ओलीको प्रखार्इमा कार्यकर्ता ,  हल खचाखच मञ्च खाली !
यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै

तपाईंले छुटाउनुभयो कि?