शुक्रबार ९ सय संक्रमित थप, २०८ जना डिस्चार्ज

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ३, २०७८
|
|
४९ पटक हेरिएको
Shares
शुक्रबार ९ सय संक्रमित थप, २०८ जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ९ सय जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज २ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ९ सय जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ सय ८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार ८ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन
प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा
कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा
हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी
हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले लगायो रोक
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
यसकारण सलमान खानले जन्मदिन नमनाउँने
यसकारण सलमान खानले जन्मदिन नमनाउँने

तपाईंले छुटाउनुभयो कि?