मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसको अग्रता

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १, २०७९
|
|
५३ पटक हेरिएको
Shares
मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसको अग्रता

सारांश

  • मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ।
  • आइतबार बिहान प्राप्त मतपरिणामअनुसार ४४३८ मतपत्र गणना गर्दा अध्यक्ष पदमा एमालेका नरेन्द्रलाल रिजालले १३०४ मत पाएका छन् ।
  • उनलाई पछि पार्दै काँग्रेसका लोकबहादुर मोक्तानले २०२३ मत पाएका छन् ।

मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ। आइतबार बिहान प्राप्त मतपरिणामअनुसार ४४३८ मतपत्र गणना गर्दा अध्यक्ष पदमा एमालेका नरेन्द्रलाल रिजालले १३०४ मत पाएका छन् । उनलाई पछि पार्दै काँग्रेसका लोकबहादुर मोक्तानले २०२३ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्लले १३२६ तथा एमालेका सुकुमाया थिङले १२८७ मत पाएका छन् ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा !
कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा !
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश

तपाईंले छुटाउनुभयो कि?