सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
६५ पटक हेरिएको
Shares
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ ।
  • महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–७८ को महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष दंगालले पेश गरेका हुन् ।

बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो
आर्थिक वर्ष २०७८्७९ मा एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार यो वर्षमात्रै एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको हो ।

हालसम्म बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यस वर्ष एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.४६ प्रतिशतले बढी हो ।

५ हजार ६६५ वटा निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाख रुपैयाँको लेखापरीक्षण भएको छ । कारबाही टुंगो लगाउनुपर्ने बेरुजु नै ३ खर्ब ४५ अर्ब ५६ करोड ३ लाख रुपैयाँ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको कामलाई डिस्टिङसन दिदै युवा संघ नेपालका सहसंयोजक पौडेल
सरकारको कामलाई डिस्टिङसन दिदै युवा संघ नेपालका सहसंयोजक पौडेल
विद्युत् चोरीमा संलग्न आठ पक्राउ
विद्युत् चोरीमा संलग्न आठ पक्राउ
धुलिखेल नगर प्रमुखमा एमाले विजयी
धुलिखेल नगर प्रमुखमा एमाले विजयी
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला
भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला
घरमा आगो लगाएर छिमेकीलाई ताप्‍न बोलाएपछि
घरमा आगो लगाएर छिमेकीलाई ताप्‍न बोलाएपछि
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
युवा संघ नेपालको केन्द्रीय कार्यालयमा सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा  प्रवेश .
युवा संघ नेपालको केन्द्रीय कार्यालयमा सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा  प्रवेश .
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित

तपाईंले छुटाउनुभयो कि?