प्रतिनिधिसभाको संसद अधिवेशन अन्त्य

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन १, २०७९
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको संसद अधिवेशन अन्त्य गरेकी छन ।
  • मन्त्रीपरिषदको निर्णय अनुसार शनिबार राती १२ देखि अन्त्य हुने शनिबार बसेको प्रतिनिधिसभा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारी सहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए ।

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको संसद अधिवेशन अन्त्य गरेकी छन । मन्त्रीपरिषदको निर्णय अनुसार शनिबार राती १२ देखि अन्त्य हुने शनिबार बसेको प्रतिनिधिसभा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारी सहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चीनभन्दा पनि माथि
इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चीनभन्दा पनि माथि
७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”
७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री
कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने
कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने
Sweet Bonanza Slot İncelemesi: Heyecan Verici Bir Şeker Patlaması Deneyimi
कांग्रेसको अनुशासन समितिमा १२ सय उजुरी
कांग्रेसको अनुशासन समितिमा १२ सय उजुरी
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

तपाईंले छुटाउनुभयो कि?