आइतबार विहान भूकम्पको धक्का महशुस

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १३, २०७९
|
|
६८ पटक हेरिएको
Shares
आइतबार विहान भूकम्पको धक्का महशुस

सारांश

  • काठमाडौ ।
  • आइतबार बिहान भूकम्पको धक्का महशुस भएको छ ।
  • राष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार बझाङको आइतबार बिहान ९ बजेर २६ मिनेट जाँदा बझाङको लेखगाउँ नजिकै केन्द्र भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।

काठमाडौ । आइतबार बिहान भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार बझाङको आइतबार बिहान ९ बजेर २६ मिनेट जाँदा बझाङको लेखगाउँ नजिकै केन्द्र भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।

यस अघि कार्तिक २ गते बुधबार २ पटक भूकम्पको धक्का महशुस भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?