छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १४, २०७९
|
|
५७ पटक हेरिएको
Shares
छुरा प्रहार गरी हत्या गरेको आरोपमा  ५ जना पक्राउ

सारांश

  • विराटनगर।
  • छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा उर्लाबारी —६ का १७ वर्षीय सरोज बस्नेत, उर्लाबारी—६ का १७ वर्षीय सन्देश खवास, उर्लाबारी— ७ का १६ वर्षीय सपन खत्री, उर्लाबारी—६ का मन्जिल माझी र उर्लाबारी—६ कै १७ वर्षिय विकास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

विराटनगर। छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उर्लाबारी —६ का १७ वर्षीय सरोज बस्नेत, उर्लाबारी—६ का १७ वर्षीय सन्देश खवास, उर्लाबारी— ७ का १६ वर्षीय सपन खत्री, उर्लाबारी—६ का मन्जिल माझी र उर्लाबारी—६ कै १७ वर्षिय विकास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

गत वर्षको छठ पर्वमा उनीहरूबीच भनाभन भएको रिसमा श्रेष्ठको हत्या भएको हत्यामा संलग्नलाई उद्धृत गर्दै मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।

आइतबार राति झापा दमक नगरपालिका—१० का १४ वर्षीय दियुस श्रेष्ठलाई मौवा खोलामा छठ पर्वको रौनक हेर्न जानेक्रममा छुरा प्रहार गरी घाइते बनाइएको थियो।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी अस्पताल पुर्‍याइएको थियो। सो अस्पतालमा उपचार हुन नसकेपछि विर्तामोडस्थित वि एण्ड सि अस्पताल रेफर गरिएको श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
आज भाइटीका, बिहान ११:३७ मा उत्तम साइत
आज भाइटीका, बिहान ११:३७ मा उत्तम साइत
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
तटस्थ युक्रेनको रुसी सर्त मान्न जेलेन्स्की तयार
तटस्थ युक्रेनको रुसी सर्त मान्न जेलेन्स्की तयार
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !
विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
कामदारमाथि ठगी महानिर्देशक पुष्करले संरक्षण !
कामदारमाथि ठगी महानिर्देशक पुष्करले संरक्षण !
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?

तपाईंले छुटाउनुभयो कि?