तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १०, २०८०
|
|
५८ पटक हेरिएको
Shares
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

सारांश

  • तनहुँ ।
  • जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
  • तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७ वैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै समितिले स्पष्टीकरण सोधेको छ ।

तनहुँ । जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७ वैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै समितिले स्पष्टीकरण सोधेको छ ।

‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता
उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता
विप्लवलाई दिए पत्रकारका पाँच नेताले मुखभरिको जवाफ
विप्लवलाई दिए पत्रकारका पाँच नेताले मुखभरिको जवाफ
प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज
प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज
मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ‘छाल’ आजदेखि बजारमा…
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ‘छाल’ आजदेखि बजारमा…
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना !   विजय दशमी २०७५ को  हार्दिक मंगलयमय शुभकामना
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७५ को हार्दिक मंगलयमय शुभकामना
हेर्नुहोस् कास्कीको पछिल्लो अपडेट
हेर्नुहोस् कास्कीको पछिल्लो अपडेट
सिन्धियाको विद्रोहले मध्यप्रदेशमा कँग्रेस आईको सत्ता ढल्दै
सिन्धियाको विद्रोहले मध्यप्रदेशमा कँग्रेस आईको सत्ता ढल्दै
नेकपामा यी चार नेतालाई दिइयो जिम्मेवारी- नेम्वाङ, शर्मा, गुरुङ र चौधरी
नेकपामा यी चार नेतालाई दिइयो जिम्मेवारी- नेम्वाङ, शर्मा, गुरुङ र चौधरी
माछा खोज्दा अजिंगर फेला परेपछि…
माछा खोज्दा अजिंगर फेला परेपछि…

तपाईंले छुटाउनुभयो कि?