एमाले अध्यक्षमाथि अभद्र व्यवहार गर्ने पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १३, २०८०
|
|
४३ पटक हेरिएको
Shares
एमाले अध्यक्षमाथि अभद्र व्यवहार गर्ने पक्राउ

सारांश

  • झापा ।
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताए ।

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताए ।

बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले उनीमाथि आक्रमणको प्रयास गरेको प्रवक्ता रिजालको भनाइ छ । कडा सुरक्षा घेराबीचमा कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली इलाम गइसकेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै
नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै
आमिर खानको भान्जाले किन गरे सम्बन्ध विच्छेद ?
आमिर खानको भान्जाले किन गरे सम्बन्ध विच्छेद ?
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’
‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’
प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’
गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन
गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन
५ फिट ८ इन्चका शाहरुख यसरीभए फिल्म ‘जीरो’ मा साँढे दुई फिटका
५ फिट ८ इन्चका शाहरुख यसरीभए फिल्म ‘जीरो’ मा साँढे दुई फिटका