कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १८, २०८०
|
|
५५ पटक हेरिएको
Shares
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य

सारांश

  • काठमाडाैं ।
  • नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.
  • सुरेश आचार्य नियुक्त भएका छन् ।

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकमा उनलाई नियुक्त गरेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

त्यसैगरी उनले नेपाली कांग्रेसका विभिन्न समितिमा रहेर काम गरिसक्नु भएको मुख्यसचिव पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएईबाट ‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई पक्राउ गरी झिकाइयो
युएईबाट ‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई पक्राउ गरी झिकाइयो
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
सरकारी अस्पतालका निजी औषधि पसल हटाइदैं…
सरकारी अस्पतालका निजी औषधि पसल हटाइदैं…
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
फलामको हथौडा प्रहार गरी ज्यान मार्ने पक्राउ
फलामको हथौडा प्रहार गरी ज्यान मार्ने पक्राउ
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।
काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।
Ranbir Kapoor visits Alia Bhatt’s house to meet her family, see pics
Ranbir Kapoor visits Alia Bhatt’s house to meet her family, see pics

तपाईंले छुटाउनुभयो कि?