‘चुम्बन विवाद’मा फिफाद्वारा स्पेनका फुटबल प्रमुख निलम्बन

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०८०
|
|
५८ पटक हेरिएको
Shares
‘चुम्बन विवाद’मा फिफाद्वारा स्पेनका फुटबल प्रमुख निलम्बन

सारांश

  • सिडनी।
  • फिफाले आफनो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस अध्यक्षलाई निलम्बन गरेको छ।
  • महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो।

सिडनी। फिफाले आफनो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस अध्यक्षलाई निलम्बन गरेको छ। महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो।

सिएनएनका अनुसार अब उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिएको छ।

हर्मोसो, उनका सहकर्मी र स्पेन सरकारको कडा आलोचनापछि उनलाई निलम्बन गरिएको हो। स्पेनले पहिलो पटक टूर्नामेंट जितेपछि गत आइतबार रुबियालेसले खेलाडी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए।

हर्मोसोले चुम्बन अवांछित भएको र रुबियालेस अध्यक्ष रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन्। तर, रुबियालेसले चुम्बन सहमतिमा भएको दावी गर्दै आएका छिन्।

विश्व फुटबलको सञ्चालक निकाय फिफाले रुबियालेसलाई सुरुमा ९० दिनको लागि निलम्बन गरिएको छ। रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ।

बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
विश्व कप क्रिकेटः दक्षिण अफ्रिकाको लज्जासपद हार, इंग्ल्याण्ड १०४ रनले विजयी
विश्व कप क्रिकेटः दक्षिण अफ्रिकाको लज्जासपद हार, इंग्ल्याण्ड १०४ रनले विजयी
यूएईमा २ नेपालीमा देखियो कोरोना संक्रमण
यूएईमा २ नेपालीमा देखियो कोरोना संक्रमण
भारत न्यूजील्यान्डसँग फराकिलो अन्तरले पराजित
भारत न्यूजील्यान्डसँग फराकिलो अन्तरले पराजित
निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप
निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप
देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !
देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात सम्बन्धी सम्झौता
नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात सम्बन्धी सम्झौता
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा

तपाईंले छुटाउनुभयो कि?