बझाङमा मध्यरातमा पुन: भूकम्पको धक्का

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २५, २०८०
|
|
४३ पटक हेरिएको
Shares
बझाङमा मध्यरातमा पुन: भूकम्पको धक्का

सारांश

  • मष्टा (बझाङ)।
  • बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ।
  • मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.

मष्टा (बझाङ)। बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ। मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए। उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प गएका छन्।

गत मंगलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो। अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन्।

सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको खप्तडछान्ना गाउँपालिका–५ का राजेश कार्कीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
लोकतन्त्रको मर्म अनुसार सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्रीको आग्रह
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने
बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
आज १४ सय ९७ जना कोरोना संक्रमित थपिए
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
मन्त्रीमण्डल हेरफेरपछि नेकपाका शीर्ष नेताहरु कोही मख्ख, कोही असन्तुष्ट
मन्त्रीमण्डल हेरफेरपछि नेकपाका शीर्ष नेताहरु कोही मख्ख, कोही असन्तुष्ट
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु