सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १७, २०८०
|
|
५८ पटक हेरिएको
Shares
सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

सारांश

  • काठमाडौं।
  • सरकारले आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।
  • यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आह्वान र संयोजकत्वमा आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको हो।

काठमाडौं। सरकारले आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आह्वान र संयोजकत्वमा आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको हो।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ।

तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरुको महान पर्व बडा दशैं परेपछि पूर्वनिर्धारित मिति सार्नु परेको थियो। जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो।

दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसका अनुसार सोही कार्यक्रम अन्तर्गत आज र भोलि गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने योजना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
मानव बेचबिखन सामाजिक अभिशाप
मानव बेचबिखन सामाजिक अभिशाप
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
संशोधन प्रस्ताव संसद्बाटै अस्वीकृत हुने : नेता खनाल
संशोधन प्रस्ताव संसद्बाटै अस्वीकृत हुने : नेता खनाल
जाजरकोट काँग्रेसमा सर्वसम्मत उम्मेदवार
जाजरकोट काँग्रेसमा सर्वसम्मत उम्मेदवार
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
बैंक स्थापना नहुँदा काम गर्न कठिनाइ
बैंक स्थापना नहुँदा काम गर्न कठिनाइ
भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान
भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित

तपाईंले छुटाउनुभयो कि?