अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष पहारीको ; दाबि,

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १२, २०७४
|
५
|
५३ पटक हेरिएको
Shares
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष  पहारीको ; दाबि,

सारांश

  •   श्रावण -२७ देखी परेको अबिरल बर्षा को कारण प्रदेश न २ मा ठुलो जन – धन को क्षती भएको छ , राज्य को निकाय ले प्रभाबकारी काम नगरेका कारण पिडित हरु ले अझै पनि क्षतिपुर्ती पाउन सके का छैनन , तेसैले मृतक परिवार र अन्य पिडित परिवार लाई उचित क्षतिपुर्ती को माग सहित राहात बितरण , उद्दार र पुन : स्थापन कार्य लाई प्रभाबकारी बनाउन र प्रशासनिक ढिला -सुस्ती अन्त्य गरी बजेट को पूर्ण कार्यन्वयन गरी सुशासन को प्रत्याभुती गराउन युवा सघ , नेपाल केन्द्रिय अध्यक्ष कमरेड राजिब पहारी को नेतृत्व मा प्रमुख जिल्ला अधिकारी , धनुषा मार्फत नेपाल सरकार लाई ध्यानाकर्षण गर्दछौ ।
  •                                                                                                                                                                                                                                                                                                                                              उक्त ध्यानाकर्षण पत्र प्रदेश न २ का सम्योजक कमरेड मन्जु यादब ले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षण पत्र धनुषा का प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाइ मार्फत नेपाल सरकार लाई ध्यानाकर्षण गरिएको छ .
  • युवा सघ , नेपाल प्रदेश न २ प्रदेश कमिटीको बैठक कमिटीका सम्योजक एवम सका केन्द्रिय सचिब कमरेड मन्जु यादबको अध्यक्षता,सह -सम्योजक कमरेड राममणी मिश्रको सन्चालन ,केन्द्रिय अध्यक्ष आदरणिय राजिब पहारीको प्रमुख आतिथ्यता ,केन्द्रिय सचिब माधब बास्तोला र केन्द्रिय सचिबालय सदस्य रमेश आचार्यको आतिथ्यतामा यैतिहासिक , धार्मिक र सास्कृतिक नगरि जनकपुर धाममा बिभिन्न निर्णयका साथ सम्पन्न भएको छ ।

  श्रावण -२७ देखी परेको अबिरल बर्षा को कारण प्रदेश न २ मा ठुलो जन – धन को क्षती भएको छ , राज्य को निकाय ले प्रभाबकारी काम नगरेका कारण पिडित हरु ले अझै पनि क्षतिपुर्ती पाउन सके का छैनन , तेसैले मृतक परिवार र अन्य पिडित परिवार लाई उचित क्षतिपुर्ती को माग सहित राहात बितरण , उद्दार र पुन : स्थापन कार्य लाई प्रभाबकारी बनाउन र प्रशासनिक ढिला -सुस्ती अन्त्य गरी बजेट को पूर्ण कार्यन्वयन गरी सुशासन को प्रत्याभुती गराउन युवा सघ , नेपाल केन्द्रिय अध्यक्ष कमरेड राजिब पहारी को नेतृत्व मा प्रमुख जिल्ला अधिकारी , धनुषा मार्फत नेपाल सरकार लाई ध्यानाकर्षण गर्दछौ ।                                                                                                                                                                                                                                                                                                                                             उक्त ध्यानाकर्षण पत्र प्रदेश न २ का सम्योजक कमरेड मन्जु यादब ले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षण पत्र धनुषा का प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाइ मार्फत नेपाल सरकार लाई ध्यानाकर्षण गरिएको छ .युवा सघ , नेपाल प्रदेश न २ प्रदेश कमिटीको बैठक कमिटीका सम्योजक एवम सका केन्द्रिय सचिब कमरेड मन्जु यादबको अध्यक्षता,सह -सम्योजक कमरेड राममणी मिश्रको सन्चालन ,केन्द्रिय अध्यक्ष आदरणिय राजिब पहारीको प्रमुख आतिथ्यता ,केन्द्रिय सचिब माधब बास्तोला र केन्द्रिय सचिबालय सदस्य रमेश आचार्यको आतिथ्यतामा यैतिहासिक , धार्मिक र सास्कृतिक नगरि जनकपुर धाममा बिभिन्न निर्णयका साथ सम्पन्न भएको छ ।                                                                                                                                                             निर्णयहरु (१) २०७४ असोज -२ मा सम्पन्न हुन गइरहेको तेश्रो चरण निर्बाचनमा सुर्य ध्वजाबाहक उम्मेद्दारहरु लाई बिजयी गराउन प्रदेश स्तरिय र जिल्ला स्तरिय निर्बाचन परिचालन कमिटी गठन गरिएको छ ।                                                                                                                           ( क )प्रदेश स्तरिय कमिटी सम्योजक – कमरेड मन्जु यादब , सदस्यहरु -प्रदेश कमिटीका सह -सम्योजक र सदस्यहरु , जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु , निर्बाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरु , महनगरपालिका कमिटीका पदाधिकारी र सदस्यहरु , उप – महनगरपालिका कमिटीका पदाधिकारी र सदस्यहरु ,नगरपालिका कमिटीका पदाधिकारी र सदस्यहरु , गाउपालिका कमिटीका पदाधिकारीहरु ।                                                                                                   (ख ) जिल्ला स्तरिय कमिटी सम्योजक -जिल्ला इन्चार्ज्, सदस्यहरु – प्रदेश कमिटीका सदस्यहरु , जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु , निर्बाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरु , महानगरपालिका कमिटीका पदाधिकारी र सदस्यहरु , उप – महानगरपालिका कमिटीका पदाधिकारी र सदस्यहरु , नगरपालिका कमिटीका पदाधिकारी र सदस्यहरु र गाउपालिका कमिटीका पदाधिकारी र सदस्यहरु ।                                                                                              (२) नेकपा (एमाले) को केन्द्रिय नेतृत्व लाई असोज -२ मा सम्पन्न हुन गइरहेको स्थानिय तहको निर्बाचनमा युवा उमेर समुहका ब्यक्तीहरु लाई उम्मेद्दारी छनौटमा प्राथमिकता दिन बिशेष ध्यानाकर्षण गराउने ।                                                                                                                                             (३) श्रावण -२७ देखी परेको अबिरल बर्षा बाट बाढी , पहिरो र डुबान का कारण क्षत – बिक्षत मध्य तराइमा पिडितहरु लाई राज्य बाट प्रभाबकारी राहात सामाग्री बितरण्, उद्दार र पुन : स्थान कार्य नभएकाले प्रदेश कमिटीको तर्फ बाट प्रमुख जिल्ला अधिकारी धनुषा मार्फत र प्रतेक जिल्ला कमिटीले सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार लाई प्रभाबकारी कामका लागी ध्यानाकर्षण गराउने ।                                                                                                                                 (४) हालै सम्पन्न नेपाल का सम्माननिय प्रधानमन्त्री को भारत भ्रमणमा उहाको तर्फ बाट ब्यक्त अभिब्यक्ती र गतिबिधीले नेपालको राष्ट्रीय स्वाभिमान गिराउने र नेपाली जनता लाई लज्जाबोध गराउने काम भएको छ । यसका बारेमा नेपाली जनता सग माफी माग्दै नेपाल राष्ट्रको हित प्रतिकुलका सहमती र सम्झौता खारेज गर्न र आगामी दिनमा यि गल्ती नगर्ने प्रतिबद्दता जनाउन नेपाल सरकार सग जोडदार माग गर्दछ ।                                                                                                                                                                                                                                                                                  (५)असोज – २ को निर्बाचनमा सुर्य ध्वजाबाहक उम्मेद्दारहरु लाई बिजयी गराउन बनाउनु पर्ने रणनिती र थप योजना निर्माण का लागी २०७४ भाद्र -१५ गते दिन को ठिक २:०० बजे नेकपा ( एमाले) केन्द्रिय कार्यालय धुम्वाराहि, काठमाण्डौ मा नेकपा (एमाले) का अध्यक्ष कमरेड के पि शर्मा ओलि को प्रमुख आतिथ्यता तथा बरिष्ठ नेता कमरेड माधब कुमार नेपाल र महासचिब कमरेड इश्वर पोखरेलको बिशेष आतिथ्यतामा बिशेष युवा भेला सम्पन्न गर्ने ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Birendra Mishra

    Sale.nirlah..medeshi.lay.ke.diyako.timro.party.le..thuk.yhuk…

    Comment Author

    Chalise Tanka

    नलखेते हुन्थ्यो

    Comment Author

    आधार बिन्दु

    असभ्य गुन्डाको चीत्कार!

    Comment Author

    उज्जोल ओली

    के भन्छ्न गुन्डा हरु जनार्दन जि पहिला इनि गुण्डा लाई खोर मा हुल्नु त।

    Comment Author

    बिष्णु बहादुर खड्का

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?