फरार अभियुक्त पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
फरार अभियुक्त पक्राउ

सारांश

  • कपिलवस्तु, ४ असोज विगत ३ बर्ष अगाडि कृष्णनगर नगरपालिका–२ कृष्णनगर बस्ने कौशल अलीलाई गोली हानी हत्या गरी फरार रहेका भारत बढनी बस्ने २५ बर्षीय पिन्टु भन्ने अल्ताफ हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।
  • हुसेनलाई मंगलबार राति मृतकको भाई लगायतका व्यक्तिले कृष्णनगर नगरपालिका–२ स्थित बजारमा फेला पारी प्रहरीलाई बुझाउन लैजाने क्रममा हुसेन भागेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले निजलाई फेला पारी पक्राउ गरेको थियो ।
  • हुसनेलाई पक्राउ गर्ने क्रममा स्थानीय व्यक्तिहरुले हातपात गर्दा निधारमा चोट लागेर घाइते भएकोले उपचारको लागि शिबराज अस्पताल बहादुरगंजमा लगिएको छ ।

कपिलवस्तु, ४ असोज
विगत ३ बर्ष अगाडि कृष्णनगर नगरपालिका–२ कृष्णनगर बस्ने कौशल अलीलाई गोली हानी हत्या गरी फरार रहेका भारत बढनी बस्ने २५ बर्षीय पिन्टु भन्ने अल्ताफ हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।
हुसेनलाई मंगलबार राति मृतकको भाई लगायतका व्यक्तिले कृष्णनगर नगरपालिका–२ स्थित बजारमा फेला पारी प्रहरीलाई बुझाउन लैजाने क्रममा हुसेन भागेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले निजलाई फेला पारी पक्राउ गरेको थियो । हुसनेलाई पक्राउ गर्ने क्रममा स्थानीय व्यक्तिहरुले हातपात गर्दा निधारमा चोट लागेर घाइते भएकोले उपचारको लागि शिबराज अस्पताल बहादुरगंजमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठकमा केके भए, अब के हुन्छ ?
कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठकमा केके भए, अब के हुन्छ ?
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण
एघार अर्ब ६५ करोड राजश्व सङ्कलन
मिटरब्याज पीडितका माग समेट्न सरकारद्वारा फेरि अर्को वार्ता समिति गठन
मिटरब्याज पीडितका माग समेट्न सरकारद्वारा फेरि अर्को वार्ता समिति गठन
अपडेटः आयो १५१ स्थानको नतिजा, एमालेको अग्रता कायमै
अपडेटः आयो १५१ स्थानको नतिजा, एमालेको अग्रता कायमै
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कांग्रेस विजयी
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कांग्रेस विजयी
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड
वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड
आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने
आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने
प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री
प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?