सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
५७ पटक हेरिएको
Shares
सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

सारांश

  • सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय २३ सय १६ मत ल्याएर विजयी हुनुभएको छ ।
  • उहाँका निकटतम प्रतिस्पर्धी राजपाका दिनेश यादवले १८ सय ४० मत ल्याउनुभयो।
  • उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी इन्द्रकलादेवी साह २२ सय ७७ मत ल्याएर विजयी हुनुभएको छ ।

सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय २३ सय १६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राजपाका दिनेश यादवले १८ सय ४० मत ल्याउनुभयो।

उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी इन्द्रकलादेवी साह २२ सय ७७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राजपाकी नुरुल खातुनले १९ सय ५१ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता
देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता
बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ
बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ
पृथ्वीजस्तै अर्को ग्रह फेला पार्यो नासाले
पृथ्वीजस्तै अर्को ग्रह फेला पार्यो नासाले
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री  पुन
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री पुन
नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी
नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी
राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो
राष्ट्रियसभा निर्वाचन : मतदान जारी, ८० प्रतिशत मत खस्यो
माधव नेपाललाई फकाउन नेकपाले बोलायो स्थायी कमिटी बैठक
माधव नेपाललाई फकाउन नेकपाले बोलायो स्थायी कमिटी बैठक
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको  बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै सरकारप्रति माधव नेपालको असन्तुष्टि
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै सरकारप्रति माधव नेपालको असन्तुष्टि

तपाईंले छुटाउनुभयो कि?